तिहार आउन अझै १२ दिन बाँकी छ। तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।
तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ। तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्