Rato Samachar
Sat, 12 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अर्थ-विजनेस समाचार स्थानीय

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

रोशन दिप – भदौ २८ गते भोली हुने निर्माण व्यवसायी संघ मकवानपुरको निर्वाचनमा निर्माण व्यवसायी साहस गोपालीले आफ्नो सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित बिएल कन्स्ट्रक्सनका प्रोप्राइटर समेत रहेका गोपालीले निर्माण व्यवसायीको हकहित र सम्मानको संरक्षणसँगै संघलाई पारदर्शी, जिम्मेवारी र व्यवसायीमैत्री बनाउने उद्देश्यले आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी गराए।
निर्माण व्यवसायमा निकै लामो समय देखि सक्रिय रहेका उनले मकवानपुरको निर्वाचनमा युवा पुस्ताको प्रतिनिधित्व गदै उम्मेदवारी घोषणा गरेका हुन भने सीप, तालिम र आधुनिक प्रविधिमार्फ व्यवसायीक क्षमता विकास गराइ साना तथा ठूला निर्माण व्यवसायीबीच एकता र सहकार्य गराउने उनको एजेण्डाले पनि अहिले सबैतिर चर्चा पाइरहेको छ।
निर्माणको क्षेत्रमा पनि युवा पुस्ताको सहभागीता बढे सँगै परिवर्तन भएको समयको माग अनुसार काम गर्नुपर्ने चुनौती थपिएकोले आफू निर्वाचित भएमा संघलाई पारदर्शी, जिम्मेवारी र व्यवसायी मैत्री तथा गुणस्तरीय दिगो र व्यवस्थित निर्माण क्षेत्रको विकास गर्न सक्ने कुरामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्ना एजेन्डालाई मुख्य प्राथमिकतामा राखेका गोपालीले आगामी भदौ २८ गते हुने निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन सबै निर्माण व्यवसायीहरूसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

हेटौंडामा नेपाली फिल्म “लिटल स्ट्रार्स” विशेष च्यारिटी सो हुने

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology