सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ।

सम्झौताअनुसार  बैंकका कार्डबाहक ग्राहकले सो होटलका सबै सेवासुविधामा १० प्रतिशत छुट पाउनेछन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो