नेपालमा डेंगु संक्रमितको संख्या बढिरहेको छ ।
मन्त्रालयका अनुसार सात वटै प्रदेशअन्तर्गतका जिल्लामा डेंगु फैलिएको छ ।
डेंगु संक्रमण भएको जिल्लामा सहजक रहन स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा डेंगु पुष्टि हुनेको संख्यामा वृद्धि भएपछि डेंगु बाट बचाउने अभियानमा स्थानिय तहका महानगर, उपमहानगर, गाउँपालिका र स्वास्थ्य सरोकारवालाहरु सक्रिय भएका हुन् ।
मकवानपुरगढी गाँउपालिकाका वडाहरुलेपनि डेंगु बाट वच्न निम्न उपाय अपनाउन आग्रह गरेको छ ।
मकवानपुरगढी गाउँपालिका, ६ नं वडामा रहेकालाई सुरक्षित रहन आग्रह गरिरहेको वडाध्यक्ष कृष्ण बजगाँईले बताए ।






















प्रतिक्रिया दिनुहोस्