मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ मा १५,१४९ मत गन्दा लोकतान्त्रिक बामगठबन्धन तर्फ नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले ६९५२ मत पाएकी छन्

केही समय अघि मतगणनाको नतिजा अनुसार चुनाव चिन्ह सूर्य लिएर उठेका नेकपा एमाले तर्फ कमल थापाको ४८०४ मत प्राप्त छ ।

त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले १८०९ मत पाएका छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।