बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केहिबेर अघि ६ हजार ६ सय ४१ मतको गणनाहुँदा गठबन्धनले अग्रता पाएको छ।
मेयर पदमा एसकी उम्मेदवार मीना लामाले २ हजार
१ सय ३० मत ल्याएकी छन् । एमालेका अनन्त पौडेलले २ हजार १सय २८ मत ल्याएका छन् ।इन्ट्री मारेका उम्मेद्वार राप्रपा तर्फका दिपक बहादुर सिंहले मेयरमा राप्रपाका दीपकबहादुर सिंहले २हजार १मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका राजेश बानियाँले ३हजार १ सय ६५ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले २ हजार ३ saya ९६ मत ल्याएकी छन् । उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेले ७ सय ५ मत ल्याएकी छन् । लामा र पौडेलको २ मत फरक रहेको छ ।।।।।।
उपमेयरमा कांग्रेसका राजेश बानियाँले २ हजार २६३ मत पाएका छन।
एमालेकी सुमित्रा काफ्लेले १ हजार ८९१ मत राप्रपाकी इन्दिरा न्यौपानेले डल्लकोटीले ३९० मत ल्याएकी छन् ।














प्रतिक्रिया दिनुहोस्