मकवानपुरको भिमफेदी गाउँपालीकाको अध्यक्षमा हीदम लामा बिजयी भएका छन। नेकपा मओबादी केन्द्र तर्फ बाट उम्मेद्वार बनेका बद्री बहादुर स्याङ्तान लाई पराजीत गर्दै लामा बिजयी भएका हुन।लामा एमाले तर्फका उम्मेदर हुन भने ५५९१ मत पाएर बिजयी भएका हुन्न । स्यान्तानले ५२०९ मत पाएका हुन।त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सन्जिब श्रेष्ठ विजयी भएका छन् । उनले ५३१५ मत प्राप्त गरे। एमालेबाट पार्वती लामाले ५२९९ मत पाएकी छन।














प्रतिक्रिया दिनुहोस्