मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बसपार्कमा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ
। बसपार्कको फुलबारी गेस्ट हाउस अघिको सडक पेटिमा अन्दाजी ४० वर्षीय महिला लडेर बोहोस भएको भन्ने खबर आएपछि प्रहरीले महिलालाई हेटौँडा अस्पताल लगेको थियो ।
उपचारको लागि अस्पताल पुराईएकी महिलालाई अस्पतालले मृत घोषणा गरेका छ । आफुलाई सरस्वति परियार नाम बताउने उनि बसपार्क क्षेत्रमा मागेर गुजरा चलाउँदै आएकी थिईन् ।























प्रतिक्रिया दिनुहोस्