हेटौँडा । आम निर्वाचन २०७९ तर्फ मकवानपुरको प्रदेशसभाको समानुपातिक तर्फ ८०,११६ मतगणनाको नतिजा सार्वजानिक भएको छ ।

जसमध्य २९४९० मत प्राप्त भएको छ । केहीबेर अघिको नतिजा अनुसार नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेसले २०,४६१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ ।त्यस्तैगरि नेकपा माओबादीले १३,६५९ मत प्राप्त गदै तेस्रो स्थानमा छ ।
प्रतिनिधि सभा र प्रदेस सभाको मतगणना भने सकिएको हो ।