हेटौंडा उपमहागरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो। आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही वडाहरुमा मतगणना सकिएर वडाध्यक्ष पनि पाइसकेका छन् ।
केही वडामा मत गणना जारी छ ।
केही समयअघि हेटौंडा ४ को ४६९७ मतगणनाको परिणमायस्तो छ ।
मेयर
कलम : १२०८
एमाले: ११७०
राप्रपा : १९३५
गठबन्धन: २३५३
एमाले: १३६३
राप्रपा :६२१
वडाध्यक्ष
एमाले: २०००
रुख : १९३१
हलो : ५०८






















प्रतिक्रिया दिनुहोस्