हेटौडा उपमहानगरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको छ।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
निर्वाचनको जारी मत गणना भइरहदा हेटौडा उपमहानगरमा मतपत्रमा नो भोट लेखेको भेटिएको छ ।
जारी मतगणनामा हेटौंडा उपमहानगर ४ को एक मतपत्रमा नो भोट लेखेको मतपत्र फेला परेको हो ।

























प्रतिक्रिया दिनुहोस्