बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केहिबेर अघि ९०२९ मतको गणनाहुँदा राप्रपाले अग्रता पाएको छ।
मतगणनामा मेयर उम्मेद्वारमा एमालेका तर्फबाट अनन्त पौडेलले २४३४ गठबन्धबाट एसकी मिना लामा २६६९ र राप्रपाका दिपक बहादुर सिहको – २७१० मत प्राप्त छ।
उपमेयरमा एमाले तर्फ सुमित्रा काफ्ले ३०१६गठबन्धनको काङ्ग्रेसका राजेश बानियाले ३९८२ र राप्रपकी इन्दिरा न्यौपाने डल्लाकोटीको -८०३ मत प्राप्त छ। अहिले राप्रपा अघि लागेको छ।
गठबन्धनका उम्मेदवार लामालाई पछी पर्दै सिह अघि लागेका हुन।
मतगणना जारी छ।

















प्रतिक्रिया दिनुहोस्