बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना जारी छ।
यसै क्रममा हेटौंडा वडा नम्बर२ को केही बेर अघी सम्मको  १६३१ मतगणनाको परिणाम आएको छ।।
१६३१ मत गणना अनुसार मेयरमा नेकपा एमालेका अन्नन्त प्रसाद पाैडेल २९३ गठबन्धनको एस तर्फ मिनाकुमारी लामा ३१० र राप्रपाका दिपक बहादुर सि‌ह ८३४ मत प्रप्त छ।
उपमेयर पदमा एमालेका सुमित्रा काफ्ले ३९३ काङ्ग्रेसका राजेश बाँनीया ७८८ राप्रपा तर्फ इन्दिरा डल्लाकाेटीको २५९ मत प्राप्त छ ।
वडा अध्यक्षमा एमाले ४२१ काङ्रेस ६२० राप्रपा २७२ र धारा चुनाब चिन्न्हले १७६ मत प्राप्त गरेको छ।
वडाध्यक्षमा एमालेका हरि बहादुर राउत, नेपाली काँग्रेसका बिष्णुगाेपाल महर्जन, राप्रपाका किशाेर चन्द्र ढकाल र स्वतन्त्रबाट सुदिप राजवाहक (धारा)उम्मेदवार बनेका छन् ।