बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको हेटौंडा उपमहानगरको मत गणाना भइरहेको छ । उपमहानगरको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्धार्थ उच्च माबिमा ल्याइएपछी सर्बदलिय बैठको निर्णयमा शनिबार बिहानबाट सुरु गरिएको छ।
बिहानदेखी नै आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु पर्खाइमा बसेका छन् ।

#electionshetauda#मेयर कुर्दै सडकमा सर्मथकहरु।मतगणना जारी#ratosamacharउपमहानगरमा कसले गर्ला नेतृत्व?