बैसाख ३० गते अर्थात आज शुक्रवार स्थानीय तहको निर्वाचन भएको छ ।
मताधिकार प्रयोग गर्न र आफुले चाहेको जनप्रतिनिधि चुन्न मतदाताहरु उत्साहित हुदै मतदान स्थल पुगेका हुन् ।
यसैक्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रपनि मतदाताहरुले उत्साह जनक सहभागी जनाएका हुन्।