बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय तहको निर्वाचन सरमर्गी निकै बढेको छ। उम्मेदवारहरु मतदाताको घरदैलोसम्म पुगिरहेको क्रमलाई रोक लगाएको छ भने मौन अवधि सुरु हुने भएको छ ।
मंगलबार राती मध्यान्न १२ बजेबाट सुरुहुने मा्रन अवधीमा पत्रकाररुलाई गम्भिर हुन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।
शुक्रवार हुन गइरहेको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि सुरु हुने मौन अवधीमा गर्नुपर्ने कार्यका लागि विज्ञप्ती जारी गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्