हेटौंडा उपमहानगर वडा नम्बर१ का वडाध्यक्ष सविन न्यौपानेले उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
२०७४ र मा र ७९ को स्थानिय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका न्यौपानेले पाएका हुन् ।
यसअघि जनप्रतिनिधिलाई प्रवक्ताको जिम्मेवारी दिइएको थिएन भने। वडाध्यक्ष न्यौपाने पहिलो प्रवक्ता हुन् ।
विगतमा पत्रकारितामा समेत क्रियाशिल रहेका न्यौपानेले प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न सक्ने भएकाले उनको नाम अघि बढाइएको र
शनिबार बसेको कार्यपालिकाको बैठकले निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी दिइएको उपमहानगरपालिकाले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्