मकवानपुरमा स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानरवडा नम्बर ४ को ३३९२ मतगणना हुदा मेयरमा हलोले अग्रतामा पएको छ ।
उपमेयरमा भने रुख लाई हल्लाउन सकेको छैन ।
वडाध्यक्षमा एमाले अघि लागेको छ ।
हेटौडा उपमहानगर  ४ को ३३९२ मत गन्दाको  मत परिणाम ।
मेयर
कलम : ८७४
सुर्य : ८२५
हलो : १३८८
उपमेयर
रुख : १६८६
सुर्य: ९८०
हलो : ४६०
वडाध्यक्ष
रूख: १३७१
सुर्य : १४२८
हलो: ३७९
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।