मकवानपुरमा स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानरको मतगणनामा वडा नम्बर ४ को १८०४ मतगणना हुदा मेयरमा हलो अग्रतामा आएको छ ।
केहीबेर अघि भएको मतगणनामा राप्रपाले ७४२मत पाएको छ ।
एमालेमा ४१९ नेकपा एसमा ४६७ मत प्राप्त छ ।
त्यस्तै गरि उपमेयेरमा कांग्रेसमा ९१० एमालेमा ४९७ राप्रपा २५९ मत प्राप्त छ ।
वडाध्यक्षमा कांग्रेसले ७३३ मत पाएको छ । एमालेमा सुर्य : ७४२ र राप्रपाले २११ मत पाएको छ ।

















प्रतिक्रिया दिनुहोस्