बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना बिहानदेखी सुरु भएको छ ।
मकवानपुरको हेटौडा उपमहानरको शान्तिपुर्ण समपन्न निर्वचानको मतगणा आज बिहान ७ बजेदेखी भएको हो।
हेटौडा उपमहानगरको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्दर्थ माबिमा ल्याइएपछी सर्बदलिय बैठको निर्णयमा बिहानबाट सुरु गरिएको मतगणना जारी छ।
यसै क्रममा वडा नम्बर १ को ३०० मत गन्दा मेयर पदको एमाले तर्फ १०४ एसमा १०९ र राप्रपा तर्फ ५४ मत प्राप्त छ।उपमेयरमा  एमाले १२५ काङ्ग्रेस १३२ र राप्रपा १७ मत प्राप्त छ।
वडाध्यक्षका लागि काङ्ग्रेस १४१ एमाले तर्फ १३२ र राप्रपा १३ मत प्राप्त छ।

वडा नम्बर २ मा२ नम्बर वडाको २०० मत गन्दा मेयर पदका लागि एमाले ४९, एस ४४ राप्रपा ९३ उप मेयरमा एमाले ४९ काङ्ग्रेस 106 राप्रपा २६ मत प्राप्त छ।
उपमेयरमा काङ्रेस १०६ एमाले ४९ राप्रपा २७ मत प्राप्त छ।
वडाध्यक्षमा काङ्ग्रेस ७८ एमाले ५७ राप्रपा ३६ र स्वतन्त्र १३ मत प्राप्त छ्।