Rato Samachar
Sun, 26 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

युक्रेनी हमलामा ४० युद्धबन्दीको मृत्यु: रुस

  • रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व-परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ । मन्त्रालयले “४० युक्रेनी युद्धबन्दी मारिएको र अन्य ७५ जना घाइते भएको” बताएको छ । साथै, पूर्व-परीक्षण हिरासत केन्द्रका आठ कर्मचारीहरू पनि सो आक्रमणमा गम्भीर घाइते भएको,” स्पुतनिकले मन्त्रालयलाई उद्धृत जनाएको छ । मन्त्रालयले सो आक्रमण आत्मसमर्पण गर्ने सोच बनाएका युक्रेनी सैनिकहरूलाई भयभीत पार्ने उद्देश्यले गरेको “उत्तेजक उत्तेजना” भनेको छ। त्यसैगरी युक्रेनले भर्खरै खेरसनस्थित एक महत्त्वपूर्ण पुलमा आक्रमण गरी यातायात बन्द गरेको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको खेर्सन क्षेत्रमामा रहेको सो पुल पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एन्टोनिभस्की पुल नदीको किनारमा खेरसनको महत्त्वपूर्ण शहर हो र रुसले नियन्त्रणमा लिएपछि नियुक्त नगर प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले रुसको आरआईए समाचार एजेन्सीलाई बताएअनुसार आक्रमणपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ । युक्रेन र रुस अनाज आपूर्ति सम्झौतामा सहमत भएको एक दिन पछि सो आक्रमण भएको हो । पछिल्ला हप्ताहरूमा पश्चिमी देशहरूबाट आपूर्ति गरिएको लामो दूरीको तोपखानाको प्राप्तिसँगै उत्साहित युक्रेनी सेनाले रुसद्वारा नियन्त्रित दक्षिणी खेरसन क्षेत्र फिर्ता गर्न सङ्घर्ष गरिरहेको छ । —-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Guida ai migliori casino online non AAMS per giochi live

Guida ai migliori casino online non AAMS per giochi live

Melbet APK Maroc comment tlcharger lapplication de casino en ligne.980

Mostbet kod promocyjny vs. tradycyjne promocje bukmacherskie

लोकप्रिय



भर्खरै

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology