हेटौंडा । मकवानपुर क्षेत्र नम्बर-२ अन्तर्गतको हेटौंडा-१,स्थित चौकीटोलको रोपवे भवनको मतदान केन्द्रमा १८ प्रतिशत मत १० बजेसम्म खसिसकेको छ । ४ वटा मतदान केन्द्रमा ३ हजार ८ सय ८२ मतदाता रहेकोमा ७ सय १८ मत खसेको हो ।
अहिले सम्म महिला ३१० पुरुष र ४ सय ८ महिलाले मतदान गरिसकेका छन् । चौकीटोल केन्द्रमा अशक्त र जेष्ठ नागरिकाका लागि छिट्टै मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
























प्रतिक्रिया दिनुहोस्