हेटौंडा – १० स्थित टिसिएन रोडमा रहेको होराईजन अटो प्रा.लि. बजाज शोरुमले यही जेठ जेठ २५ देखि बजाज एक्स्चेञ्ज अफर मेला मोटरसाइकल अवग्रेट ल्याउने भएको छ ।

बजाज कम्पनीको मोटरसाइकल पारखी ग्राहकवर्गको माग अनुसार नै हरेक समयमा अफर ल्यायसंगै यसपटक भने एक्स्चेञ्ज मोटरसाइकल अवग्रेटअहिलेसम्मकै ठूलो अफर आएको सोरुमले जनाएको छ ।

अन्यको तुलनामा बजाजको पेट्रोलको राम्रो माइलेज, वारेण्टी सुविधामा सहज, सजिलै पार्ट्सहरु पाइने, ग्राहकहरुको रोजाइमा परेको सोरुमका सञ्चालक लालकाजीरत्न बज्रचार्यले बताए। ग्राहकवर्गकै मागमा यसपटक अहिलेसम्मको ठूलो अफर भएको बताए ।
सञ्चालक बज्रचार्यले दिएको जानकारी अनुसार जेठ २५ देखि ३० गतेसम्म चल्ने मेला अफरमा बजाज खरिद गर्ने ग्राहकबर्गका लागि कम्पनिका तर्फबाट थप दश हजार रुपैयाँ सम्म बोनसका रुपमा प्राप्त गर्ने छन् ।

कागजात भएका जुनसुकै पुराना मोटरसाईकल स्कुटरहरु ल्याएर एक्सचेञ्ज गर्न सकिने र नागरिकताकै भरमा किस्तावन्दीमा बाइक उपलब्ध गराइने जानकारी दिएका हुन् ।

किस्ताबन्दीका लागि तत्काल फाइनन्स सुविधा गराउने र आगामी आर्थिक वर्षको कर चुक्ता सहित कम्पनि कै तर्फबाट आकर्षक नगद छुट उपलब्धगराइने बताए ।

…………………………

Bajaj Exchange Mela🔊
अब आफ्नो Bike UPGRADE गर्नुहोस् नेपालको सबैभन्दा ठूलो 2 Wheeler Brand BAJAJ सँग
आयो है अहिलेसम्मकै ठूलो अफर हेटौंडा, मकवानपुरमा
अब बजाज बाइकको खरिदमा पाइन्छ पक्का नगद उपहार !!
➡Best Valuation (Additional 10k)
➡Free Accessories
➡On the spot finance (0% service charge)
➡Attractive Cash Discounts
➡FY2082/83 annual Tax support
𝗙𝗿𝗼𝗺 𝗗𝗮𝘁𝗲: २०८२ जेठ २५ देखि २०८२ जेठ ३० गतेसम्म
विस्तृत जानकारी :-
होराइजन अटो प्रा ली(हेटौंडा)
📌मेला लाग्ने स्थान:रोयल पार्टी प्यालेस सँगै, (बाइपास रोड)
सम्पर्क न.:-
057-522498,9855068461,9801368462,9801305439,9801305418