हेटौंडा उपमहानगरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो। आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
भैरहेको मतगण ५९६८० मन गन्दा
मेयरको उम्मेदवार मिना कुमारी लामाकोे अग्रता रहेको। एमाले पछी लागेको छ। हलो तेस्रो स्थानमा छ।
मतगणना जारी छ ।।।हेटौंडा ५९६८० मत गणना गर्दा ११ बजे प्राप्त बिबरण।।।
मेयर
सुर्य -१७३०७
कलम -१८५६६
हलो -१६६०६
उपमेयरसुर्य -१९५४६
रूख -२६८३३
हलो -४२४४














प्रतिक्रिया दिनुहोस्