नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई नियुक्ती गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंह र अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो।

विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुकको नाम आईजिपीका लागि प्रस्ताबित थिए।

उनलाई गृह मन्त्रायको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो