हेटौंडा उपमहानगर चौघडा ६को बचत तथा ऋण सहकारी लि.को हेटौंडा ४ मा रहेको भुबनेश्वर सेवा केन्द्रको आयोजनाम गरिएको छ।
रक्त संञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा आयोजित  रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

हेटौंडामा बिरामीहरुलाई आवाश्यक पर्दा रगतको अभाब हुन नदिनका लागि सहकारीले सहकारीकी शेयर सदस्य सुजता मैनाली, सिटिजन बैंक लि. र प्रभु लाइफ ईन्सुरेन्सको सहयोगमा कार्यक्रमको आयोजना गरिएको सहकारीका कार्यबाहक अध्यक्ष बिजय कुमार श्रेष्ठले बताए।

सामाजिक कार्यहरुमा साथ दिने उदेश्यले उक्त कार्यक्रम गरिएको र शेयरसदस्यहरुको जिवनस्तर उकास्ने मात्र नभएर समाकि क्षेत्रमा पनि भुमिका खेल्नुपर्ने उनको भनाइृ छ ।

सहकारीको भुवनेश्वर सेवाकेन्द्रका संचालक दीपकदास श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा काबा अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।