मकवानपुरको बागमती गाउँपालिका–२ स्थित कालिखोलामा आईते सिङ स्याङ्तानको घर जलेर नष्ट भएको छ ।

आइएताबार मध्यन्न १२ : ०० बजेतिर कालिदमार सामुदायिक वनमा लागेको आगोको झिल्को हावाले उडाएर घरमाथि पर्दा आगलागि भएको अनुमान गरिएको छ ।

घरमा आगलागी हुंदा वस्तुभाउ, अन्नपानी गरी करिब रु. १५ लाख बराबरको क्षती भएको अनुमान गरिएको बताईएको छ ।
अहिले स्याङ्तानको परिवारले सहयोगको अपेक्षा गरेका छन् ।

 

तस्विर बागमती सन्देश