एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई  ७ विकेटबाट हराउँदै उपाधी जित्दै  एसिया कपको लागि छनौट भएको हो ।

हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो ।  जवाफमा नेपालले  ३० ओभरमा ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका गुल्सन झा  ६७ तथा भिम साकी ३६ रन बनाए ।

नागरिक न्युजबाट साभार गरिएको छ ।