हेटौंडा उपमहानगरपालिका ४ सितलमहल चोकमा लामिछाने ट्रेडस सुरु भएको ।
एसियन पेन्टसको आधिकारिक डिलरका रुपमा ट्रेडस आइताबारदेखि शुभारम्भ गरिएको हो ।

ग्राहकवर्गको मध्यनजर गर्दै एसियन पेन्टसको आधिकारिक डिलर सुरु
भएको ज्ञानेन्द्र लामिछानेले बताए ।

मानिसले बिभिन्न दुख गरेर निमार्ण गरेको घरलाई थप आर्कषक बनाउँनका लागि गरिने रङ्गरोगनका लागि गुणस्तरिय पेन्ट उपलब्ध गराउन डिलर सुरु गरिएको बताए।

उचित र होलसेल मुल्यमा ग्राहाक वर्गले चाहेजस्तै सेवा दिने र पेन्टस्मा ग्यारेण्टि समेत दिइने लामिछानेले बताए ।

ट्रेडसमा एसियन पेन्ट कम्पनीका सम्पुर्ण पेन्टहरु संगै पेन्टरको पनि उपलब्ध गराइने बताएका हुन्।

मकवानपुर उद्योग वाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष प्रमोद सिं रानाभाटले उद्घाटन गरेका हुन् ।