हेटौंडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।  आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही बेरअघि वडा नम्बर ८ को १५०मतगणना  हुँदाको परिणाम:
मेयर
गठबन्धन: ४४
एमाले: ४७
राप्रपा ४६
उपमेयर
गठबन्धन: ८१
एमाले:५४
राप्रपा:४
वडाध्यक्ष
गठबन्धन:८९
एमाले: ५७
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।