नेकपा माओवादी केन्द्र को भातृ संयगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले प्रतिगमनकारीबाट सचेत आवाश्यक रहेको जनाएको छ ।

भातृ संयगठन वाइसिएलको प्रतिनिधि सभा १ ख का इन्चिार्ज सुन्दर लामाले  वडा कमिटीको तर्फबाट स्थानिय तहको निर्वाचनमा सचृत रहनुपर्ने बताएका छन्।

पछिल्लो समय प्रतिगमनकारीहरुले अनेको कुरा गर्ने प्रवृति सलबलाउँदै गएको अवस्थामा उम्मेदवारहरुको रक्षा गर्न र र निर्वाचनमा हुने धाँधली रोक्न ध्यान दिनुपर्ने बताए ।

निर्वाचनकालागि सत्तारुढ गठबन्धन भएको अवस्थामा प्रतिगमनबा तर्फबाट हुन सक्ने समस्या धाधली रोक्न र भयरहित निर्वाचन बनाउन कटिवद्ध रहेको उनको भनाई छ ।