वीरगंज / पवन साह – राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले आमसभाको आयोजना गर्ने भएको छ ।
यही २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिग्देन लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा आमसभाको आयोजना गर्ने भएको हो ।
सोहीत्रममा पशुपति शमशेर जबरा, डा. प्रकास चन्द लोहनी, बिक्रम पाण्डे, धवलशमसेर रारा, रेखा थापा, पार्टीका मधेस प्रदेश अध्यक्ष भरत गिरी लगायतका नेताहरुको उपस्थितिमा मंगलबार वीरगंजको घण्टाघर वी.पी पार्कमा बिशाल आमसभा को आयोजना गर्ने भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको प्रजातन्त्र। हिन्दु राष्ट्रको पुर्नस्थापना, नागरिक माथि थोपरिएको अनावश्यक कार्यहरुको खारेजीको मुख्य एजेण्डा रहेको जनाएको हो ।
जिल्लामा रहेको १४ वटै स्थानिय तहको प्रत्येक वडा,पालिका,नगर एंव महानगरमा आफनो उमेदवारहरु लाइ प्रतिस्प्रधाकालागि मतदातासंग भेटघाट, प्रचार प्रसार, घरदैलो एवं कोणसभामा सक्रिय रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ बिचार बनाई अघि सरेको जनाएको छ ।
राप्रपा पर्साको मानार्थ अध्यक्ष अंगद ठाकुर र प्रेषक तथा पार्टी का जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय को संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरिएको छ।

प्रेश विज्ञप्ति ।
यही आगामी २०७९ साल वैसाख ३० गते हुन गइरहेको स्थानिय निर्वच
२० गते हुन गइरहेको स्थानिय निर्वचनको सन्दर्भमा रा.प्र.पा. को राष्ट्रिय अध्यक्ष माननिय राजेन्द्र लिग्देन ज्यू लगायत केन्द्रिय नेताहरुको पस्थितिमा २०७०।१२।२९ गत
कान्द्रय नेताहरुको पस्थितिमा २०७४।१२।२९ गते मंगललबार का दिन वीरगंजको घण्टाघर बी.पी. पार्कमा विशाल आमसभा को आयोजना हुने भएको व्योहोरा सम्पूर्ण पत्रकार ज्यू
का आयोजना हुने भएको व्योहोरा सम्पूर्ण पत्रकार ज्यूहरुमा सहर्ष जानकारी गराउदछौ।
..पा. ले राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव हिन्दु राष्ट्रको पुर्नस्थापना, प्रधानमन्त्री को प्रत्यक्ष निवाचन, साधयता को सट्टा सुदृढ अधिकार प्राप्त स्थानिय निकाय एवं भ्रष्टाचार मुक्त शाशन- प्रशासन नागरिक माथा थापारिएको अनावश्यक करहरुको बारेजी को मख्य एजेण्डा लिएर निर्वाचनको माध्यमले सार्वभौम सम्पन्न मतदाता आमा बुबा, दाजुभाई दिदी बहिनीहरुको बीचमा जाने निर्णय गरेको छ।
रा.प्र.पा. पर्साले यस जिल्लामा रहेको १४ वटै स्थानिय तहको प्रत्येक वडा, पिलका, एवं महानगर तथता नगर मा आफनो उम्मेदवारहरुलाई प्रतिस्पर्धामा उत्ताने योजनामा रहेके छ । यसको लागी पाटीले सम्पूर्ण जिल्ला भारमा। मतदाता भेटघाट, प्रचार प्रसाद, घरदैलो एवं कोण सभा मा सक्य रुपमा संलगन रहि कार्य सम्पादन गरिरहेका छ।
आम मतदाता अब को विकल्प का रुपमा रा.प्र.पा.लाई विचार बनाई सकेको तथ्य महशुश भैरहेको
यहा उपस्थित सम्पूर्ण पत्रकार महानुभावहरुमा आमसभामो जामतामा सकय भकमका निवाहमा पा सादर अनुरोध गर्दछ।
सकृय भूकमका निर्वाह गरिदिनु हुन रा.प्र.पा आजको यस पत्रकार भेटघाटको मूख्य उदेश्य जलेखित व्योहोरा जानकारी गराउनुको साथ प्रल रुपमा तपाईहरु संग भेटघाट गरी सम्पूर्ण पत्रकार ज्यूहरु रेडियो , एफ संलग्न पत्रकार ज्यूहरुलाई आम सभामा सहभागीताको लागि हार्दिक निम्तो एवं आमंत्रण गर्नुपर्ने पनि रहेको छ।
ज्यूहरू राड्या , एफ.एम. डिजिटल मेडिया, अनलाइन एवं टेलिभिजन यो आमन्त्रण सहर्ष स्वीकार गर्नु भई सम्पूर्ण पत्रकार ज्यूहरुको व्यापक सहभागिता हुनेछ भनी रा.प्र.पा., विश्वास लिएको छ।
अंतमा पत्रकार महासंघले आफनो सधाकक्ष उपलब्ध गारई एवं तपाईहरु स्वंय सपस्थित गर्यक्रमलाई सफल बनाउनमा सहयोग गर्नुभएकोमा रा.प्र.प. पसा हार्दिक आभार व्यक्त गर्दछ ।
धन्यवाद ! नमस्कार ! जय जनता !! जय राष्ट्रवाद !!! मनार्थ अध्यक्ष














प्रतिक्रिया दिनुहोस्