मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ स्थित फाखेलमा व्यवसाय सचेतना तालिम मंगलबार देखिबाट सुरु भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत दोस्रो पटक एकहप्ते तालिम सञ्चालन गरिएको जनाईएको छ ।

आफ्नै ठाउँमा मेहनत गर्न र विदेश जान नपरोस भन्नकालागि योजना ल्याईएको प्रशिक्षक दिपेशा विश्वकर्मा रहेको ४ नं वडाध्यक्ष धनवीर स्याङतानले बताए ।

आग्रह गरे । सञ्चालित तालिमले विदेश भन्दा नेपालमै कमाई गर्न सक्ने भएकाले आफ्नै ठाउँमा व्यवसाय गर्न र आवश्यक पर्ने कुराहरु तालिमबाट उपलब्धिमूलक हुने बताए
तालिमको उद्घाटन सत्रमा आफ्नो मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताए अनुसार आफ्नो मौलिक उत्पादनलाई प्रोत्साहन गर्ने खालका उद्यमीहरु बनुन् भन्ने सोच रहेकामे बताए ।
गाउँपालिकाले त्यस्ता उद्यमीहरुलाई प्रविधिको विकासमा र लगानीका लागि ऋणमा ब्याज अनुदान दिँदै आएको अध्यक्ष जिवन लामाकाले जानकारी दिए ।
“उद्यम गरौँ, आत्मनिर्भर बनौँ” भन्ने नारा सहित इन्द्रसरोवरले सञ्चालन गरेको र बेरोजगारहरुलाई उद्यमी बनाउन गाउँपालिकाले थप बजेटको व्यवस्था समेत गरेको उनको भनाइ छ ।