बागमती प्रदेशको राजधानी हेटौंडामा अखिल नेपाल फुटवल संघको बिशेष साधारण सभा २०८० को आयोजना भएको छ ।
अखिल नेपाल फुटवल संघका प्रवक्ता सुरेश शाहले साधारण सभा २०८० को विषयमा ४९ जना सदस्यहरुले अध्यक्षका बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको बताएका छन् ।
सोही विषयको निर्वाचन निर्वाचन प्रक्रिया गराउन बिशेष साधारण सभा गराइएको बताएका हुन् ।

यसै विषयमा अखिल नेपाल फुटवल संघका प्रवक्ता सुरेश शाह भन्नुहुन्छ…