बागमती प्रदेशको राजधानी हेटौंडामा पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने २५ मिटर सडक विस्तार प्रकरणले बिभिन्न व्यक्तीहरुई कुदाएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले गएको असार १० गते सडक विस्तार गरिनेभन्दै निकालेको ३५ दिने सूचनाको समयको समय सकिएको त छ नै
अल्पकालीन आन्तरिम आदेशले छलफलमा बोलाइएको भनाईनै अग्रपङ्तीमा राखेर सडक विस्तार रोकिएको छ ।
कोही पक्ष भत्काइनु पर्छ अनि विकास हुन्छ भन्दै अघि सरिरहेका छन् भने कोही व्यवस्थापन र उचित मूआव्जाका कुरा उठाइरहेका छन् ।
असार १० गतेको ३५ दिने सूचनाका अनुसार २५ गजभित्र पर्ने घर÷टहरहरू खाली गरिएको भने पाइँदैन। न व्यवसायीहरुले पसल हटाउने छाटकाट गरेका छन् ।
अब सडक विस्तारकालागि सडक डिजिनको डोजर चल्छ या सहमतीमा संरचना भत्काइन सूरु हुन्छ या भत्काइदैन यो यकिन छैन ।
सडक डिभिजन र घरधनीलाई सर्वोच्चले छलफलमा बोलाएसंगै सडक बिस्तारको समय धकेलिएको हो भने अल्पकालीन अन्तरिम आदेश जारी नै अधिक चर्चाको विषय बनेको हो ।
बर्षैदेखि सडक विस्तारको अवधारणा अन्तरगर्त सडक विस्तार गरिने भन्दै जारी सूचनाले त्रसित बनाएको भन्दै बिरोध पनि गर्दै छन् ।समय धकेलिनुले नागरिकहरुलाई अन्यौलमा परेको छ ।
यसै विषयमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय राजनितीक समिति सदस्य विद्युत बज्राचार्यले यदि जनताले मुआव्जा प्राप्त गरेको भए पुन नमाग्ने बताए ।
शनिबार समाजवादी पार्टी मकवानपुरद्धारा आयोजित पत्रकार सम्मेलनमा सडक विस्तारको अवधारणमा जग्गाधनी लालपुर्जा हुँदाहुदै पनि पिडित बनाइएको बताएका हुन् ।
भन्छन् ….. उनिहरुलाई थुन्नुपर्छ ।।
हेटौंडाको सडक विस्तारको विषयमा बोल्दै
Hetauda 25Gaj Road Targe t। Vidhut Bajracharya। भने,अब उनिहरुलाई थून्नुपर्छ – किन ? चलाउला डोजर?














प्रतिक्रिया दिनुहोस्