बागमती प्रदेशको राजधानी हेटौंडामा प्राचिन चित्ररेखा चित्रपुरी नगरी चित्लाङ्ग द्यः ला त्वा या ऐतिहासिक पारम्पारिक व धार्मिक साँस्कृतिक नाच हुने भएको छ ।

यही बैसाख ८ गते हेटौंडा उपमहानगर ८ स्थित देवनगर देउला टोल परिवार तथा अन्य सहयोगीहरुको उपस्थितिमा देउला समुदाएको महत्वपुर्ण १२ वर्षे कार्तिक नाच  आयोजन हुने भएको हो ।

वैशाख ८ गते साँझ ६ वजे देखी कार्यक्रम हुने देउला समुदाएका एक गुरु राम बहादुर देउलाले बताए।