सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश, हेटौडाका लागी रेवती सापकोट नियुक्त भएका छन् ।
सञ्चार क्षेत्रलाई व्यवस्थापन‚ प्रवर्धन र सबल बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेका सापकोटाको चारवर्षे कार्यकाल सकिएपछि पुनः दोश्रो पटक नियुक्ति भएका हुन् ।
चारवर्षे कार्यकाल निकै उत्कृष्ट रह्यो र दोस्रो कार्यकाल पनि उत्तिकै उत्कृष्ट रहनेछ विश्वास सहितको। कार्यसम्पादन र क्षमता अरू प्रदेश र संघले पनि अनुकरण गरून् भन्दै सामाजिक सञ्जालमा बधाई आइरहेको छ ।
पुनःदोश्रो कार्याकालको नेतृत्वमा आउनुभएका सापकोटालाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।।














प्रतिक्रिया दिनुहोस्