हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित होराइजन अटो प्रा.लि.
बजाज सोरुमबाट बजाज कम्पनिको मोटरसाइकल खरिद गरेका बारा जिल्ला निजगढका बुद्धिबहादुर दोङले उपहारमा १ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

बजाज सोरुम हेटौंडाबाट पल्सर १ सय ५० सिसिको मोटरसाइकल खरिद गरेका दोङले “८ हजार पक्का १ लाख जित्ने मौका” अभियानको भाग्यसालीमा पर्दै पहिलो सातामै १ लाख रुपैयाँ जित्न सफल भएका हुन् ।

बजाज पारखीहरुले बजाज खरिद गर्दा यस्तै चिठ्ठा प्राप्त गरेको छ भने यसअघि हेटौंडाको पदमपोखरीका कृष्ण लामाले फोर्ड फिगो कार उपहार प्राप्त गरेको प्रा.लि.का सञ्चालक लालकाजी रत्न बज्राचार्यले जानकारी दिए

बजाज गोल्छा ग्रुप बाट Sales Head श्रीधर भन्डारि र होराईजन का सञ्चालक राजु बज्राचार्य र लालकाजि बज्राचार्य Area sales Officer बिजय सिहं, हुलास फिन ग्रुप लगायतको उपस्थिति रहेको थियो ।

 

“बजाजको कुनैपनि मोटरसाईकलको खरिदमा पाउनुहोस ८ हजार पक्का र हरेक हप्ता एकजनाले १ लाख जित्ने मौका।”