बागमती प्रदेशको राजधानी हेटौँडाको डिजिटल अनलाईन पत्रिका रातो समाचार डटकमको संपादकमा बिमल खत्री
नियुक्त भएका छन् ।

प्रविधिको समयमा प्रविधिकै प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर पुर्याउनका लागि लालरत्न मिडिया प्रा।लि। द्धारा सञ्चालित अनलाईन पत्रिका रातो समाचारका लागी खत्री नियुक्त भएका हुन् ।

२०६५ सालमा रेडियो थाहा सञ्चारबाट बजार प्रतिनिधि भएर कामम सुरु गरेका खत्रीले २०६६ मा हेटौंडा टुडेमा पनि बजार प्रतिनिधि भएर काम गरेका थिए।

पछिल्ले समय २०६९ मा प्रदेश दैनिकमा पनि संवादाताका रुपमा काम गरेका खत्रीले सम्पादकको जिम्मेवारी लिएका हुन् ।