चलचित्रका निर्देशक तथा निर्माता रमेश एमके पौडेललले एकपटक सबैले हेनैपर्ने नेपाली चलचित्र “तिम्रो मेरो साथ” रहेको बताएका छन् ।
चलचित्रका निर्माण तथा कलाकार टोली बुधाबार हेटौंडा आइपुगेका हुन् भने बुधाबार गरिएको पत्रकार सम्मेलनमा आउदो पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको बताएका छन् ।
नेपाली चलचित्र “तिम्रो मेरो साथ” निर्माण तथा कलाकार टोली हेटौंडामा
सञ्चारकर्मी, हास्यकलाकार तथा अभिनेता लगायत बिभिन्न बिधामा पोख्त रहेका सन्दिप क्षेत्रीले कार्यक्रममा हसाँउदै चलचित्र सिनेमाहलमा प्रर्दशन हुने र हेर्न पर्ने उल्लेख गरे ।
उनले हसाएसंगै आफु डाक्टरको भुमिकामा रहेको समेत जानकार िदिए ।
सोही क्रममा चलचित्रमा प्रेम, धोका, प्रतिषोध टुइस्ट मिश्रण रहेको कथा बलियो रहेकाले हेर्नै पर्ने बताइन् ।
आउदो पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्रका विषयमा बोल्दै
सञ्चार जगतमा रहेर काम गरेका चलचित्रको निर्माता र पहिलोपटक निर्देशन समेत रहेका पौडेलले चलचित्रलाई हेर्न आग्रह गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्