मकवानपुरको कैलाश गाउँपालिकामा हुने भनिएकोस्तरीय अन्तरवडा फुटवल प्रतियोगिता स्थगित गरिएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८र०७९ को योजना तथा कार्यक्रम अनुसार हुन गाईरहेको प्रतयोगिता अर्को सुचनाा नआयदा सम्मका लागि स्थथित गरिएको गाउँपालिकाले जनाएको छ ।
एक सुचना जारी गर्दे विवरण सहित प्रतयोगिताको जानकारी गराइएको हो ।















प्रतिक्रिया दिनुहोस्