रोशन दिप – हेटौडा उपमहानगरपालिका वडा नं ५ भैरव रोड स्थित हेटौंडा कम्प्लेक्स अगाडी सञ्चालन भइरहेका राधाकृष्ण केक हाउसको उद्घाटन गरिएको छ ।

युवाहरु देश छोडेर बाहिर जान बाध्य भएको कठिन समयमा कम उमेरमै मधेस प्रदेशबाट बागमती प्रदेशको राजधानी हेटौडा आएर निकै मेहेनत र कडा संघर्स पछि आफ्नै बलमा केक हाउस सञ्चालनमा ल्याउन सफल भएको शंकर यादव बताउँछन् ।

हाउसमा शुद्ध शाकाहारी केक पाइने जानकारी दिँदै उनी भन्छन्, यदि कुनै ग्राहकले उनको केक हाउसमा आएर एक पटकमा पाँचवटा केक खरिद गर्नुहुन्छ भने सो ग्राहकले हाउसको तर्फबाट एउटा केक फ्रिमै पाउनु हुनेछ ।

तपाईहरु पनि चाडपर्व, जन्मदिन अथवा कुनै विशेष दिन मनाउन रमाइलो समारोह गर्नका लागी ताजा केक खरिद गर्न चाहानु हुन्छ भने ९८२०७३९०६९, ९७६७४९०७३० मा सम्पर्क गर्नसक्नु हुनेछ। साथै अनलाइन अर्डर फ्रि होम डेलीभरी डेकोरेसनको सुविधाका लागि पनि सम्झन सक्नुहुनेछ ।