हेटौंडा – १० स्थित टिसिएन रोडमा रहेको होराईजन अटो प्रा.लि. बजाज शोरुमले यही जेठ जेठ २५ देखि बजाज एक्स्चेञ्ज अफर मेला मोटरसाइकल अवग्रेट ल्याउने भएको छ ।
बजाज कम्पनीको मोटरसाइकल पारखी ग्राहकवर्गको माग अनुसार नै हरेक समयमा अफर ल्यायसंगै यसपटक भने एक्स्चेञ्ज मोटरसाइकल अवग्रेटअहिलेसम्मकै ठूलो अफर आएको सोरुमले जनाएको छ ।
अन्यको तुलनामा बजाजको पेट्रोलको राम्रो माइलेज, वारेण्टी सुविधामा सहज, सजिलै पार्ट्सहरु पाइने, ग्राहकहरुको रोजाइमा परेको सोरुमका सञ्चालक लालकाजीरत्न बज्रचार्यले बताए। ग्राहकवर्गकै मागमा यसपटक अहिलेसम्मको ठूलो अफर भएको बताए ।
सञ्चालक बज्रचार्यले दिएको जानकारी अनुसार जेठ २५ देखि ३० गतेसम्म चल्ने मेला अफरमा बजाज खरिद गर्ने ग्राहकबर्गका लागि कम्पनिका तर्फबाट थप दश हजार रुपैयाँ सम्म बोनसका रुपमा प्राप्त गर्ने छन् ।
कागजात भएका जुनसुकै पुराना मोटरसाईकल स्कुटरहरु ल्याएर एक्सचेञ्ज गर्न सकिने र नागरिकताकै भरमा किस्तावन्दीमा बाइक उपलब्ध गराइने जानकारी दिएका हुन् ।
किस्ताबन्दीका लागि तत्काल फाइनन्स सुविधा गराउने र आगामी आर्थिक वर्षको कर चुक्ता सहित कम्पनि कै तर्फबाट आकर्षक नगद छुट उपलब्धगराइने बताए ।

…………………………

Best Valuation (Additional 10k)
Free Accessories
On the spot finance (0% service charge)
Attractive Cash Discounts
FY2082/83 annual Tax support
मेला लाग्ने स्थान:रोयल पार्टी प्यालेस सँगै, (बाइपास रोड)



















प्रतिक्रिया दिनुहोस्