नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री विपना थापाले कलाकार समाजको ऐना भएकाले कुनैपनि घटनाको एक्सन लिनुपुर्व सोच विचार पुर्याउनु पर्ने धाराना व्यक्त गरेकी छन् ।

यो संगै अभिनेत्री थापाले आफु भारतिय नागरिकसंग बिवाहा बन्धनमा बधिएको प्रसंग जोड्दै एक अकालाई आई लव यु समेत नभनेको भनेकी छन् ।

भारतीय नागरिकसंग विवाह बन्धनमा बाधिएर निकै लामो समयपछि  हेटौंडा ४ मा सुभाराम्भ भएको द ल्याभेण्डर स्टुडियोको उद्घाटन गर्न आईपुगेको समयमा यस्तो बताएकी हुन् ।
भारत बस्दा प्रयोग गरिरहेको ड्रेसको डिजाइनर प्रियंका बलामीले हेटौंडामा सञ्चालनमा ल्याएको बुटिक स्टुडियोको उद्घाटन गर्न आएपछि उनिसंग कुराकानी गरिएको छ ।
गरिएको छ ।

खेलकुद विकास समिति अगाडी करिब २५ लाख लगानीमा सञ्चालनमा ल्याएको बुटिकमा अर्डर अनुसार साडी, कर्ता, लेहेङ्गा, गाउन, वाइडल ड्रेस, इम्बोड्रिइ ड्रेस, व्याग, जुत्ता गहना लगायतका सामाग्रीहरु पाइने बुटिक सञ्चालक प्रियंका बलामीले बताइन् ।

मिरुना र भिक्षुका विषय देखि आफ्नो बिबाहाका कुरा अभिनेत्री विपना थापाले सुनाएकी छन् ।
कुराकानीकालागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।