बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना आज बिहानदेखी सुरु भएको छ ।
मकवानपुरको हेटौडा उपमहानरको शान्तिपुर्ण समपन्न निर्वचानको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्धार्थ उच्चमाबिमा ल्याइएपछी सर्बदलिय बैठको निर्णयमा बिहानबाट सुरु गरिएको मतगणना जारी छ।
यसै क्रममा वडा नम्बर १ को ५०० मत गन्दा मेयर पदको एमाले तर्फ१५७ एसमा १७१ र राप्रपा तर्फ ११५ मत प्राप्त छ।
उपमेयरमा एमाले १९१ काङ्ग्रेस२२८ र राप्रपा २७ मत प्राप्त
वडाध्यक्षका लागि काङ्ग्रेस २३०एमाले तर्फ २२४ र राप्रपा २४ मत प्राप्त छ।

















प्रतिक्रिया दिनुहोस्