नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल विश्वविद्यालय विशेष प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट सन्देश घिमिरेको अध्यक्षतामा ११ सदस्य प्रदेश कमिटी चयन भएको छ ।
हेटौंडाको वन बिज्ञान अध्ययन संस्थानमा भएको भेलाले घिमिरेको नेतृत्वमा कमिटी बनाएको हो ।
उपाध्यक्षमा जीवन सिंह, महासचिवमा खुम महतारा,कोषाध्यक्षमा खिमा महतारा र सदस्यहरुमा हिक्मत शाही,दिपक भण्डारी,राज कुमार श्रेष्ठ,दिवश परियार,राज कुमार बिष्ट,दिपा कार्की र प्रजेम्श श्रेष्ठ रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्