महालक्ष्मी विकास बैंक लिमिटेडको दरबारमार्ग शाखाले नक्साल काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।

उक्त सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरीय शिक्षासँगसँगै शारीरिक तथा बौद्घिक विकासका लागि सहयोग पुग्ने बैंकको विश्वास छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो