मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार काँग्रेसका रञ्जन कालाखेती अत्याधिक मतले विजयी भएका छन् ।

त्यस्तै गरि उपाध्यक्षमा गठबन्धनकी सीता पुलामी मगर पनि अग्र स्थान ओगटेर विजयी भएकी छन् ।