मकवानपुर क्षेत्र नम्बर–२ मा २५,७९९ मत गणना हुँदा नेकपा एमाले तर्फका उम्मेदवार महेश बर्तौलाको अग्रता कायमै रहेको छ ।जसमध्य बतौलाले १०,२९२ मत प्राप्त गर्दा लोकतान्त्रिक बामगठबन्ध तर्फ एकिृत समाजवादीका उम्मेदवार बिरोध खतिवडाले ९२८३ मत प्राप्त गरेका छन् ।
उम्मेदवार बिरोध खतिवडाले बर्तौलाई पछ्याउँदै छन् ।
त्यस्तैगरि रास्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह घण्टीका उम्मेदवार
भरत पराजुलीले ३६९६ मत प्राप्त गरेका छन् ।
मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्