हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१९ को वडाध्यक्षमा पुनः विजयी भएका नरनाथ सुवेदी (नवराज)ले जनताको काम गर्ने सेवक भएको बताएका छन् ।

२०७४मा निर्वाचिा नरनाथकै कार्यकालमा उत्कृष्ट कामको आधारमै पुरस्कृत भएको वडामा पुनःनिर्वाचित भएका नरनाथले अधिकार अनुसार जनताको काम गर्न पछि नपर्ने बताए।

जनताको काम गर्र्न जनतले अमुल्य मत दिएर जनतालेनै विजयी गराएकाले धन्यवाद व्यक्त गरे ।

बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुवेदीले १,४सय२३ मत प्रात गरेर विजयी भएका हुन्। कुल ५हजार २ सय ५० मतदाता रहेको ३हजार९सय२५मत खसेको थियो उनका प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २सय२ मत प्राप्त गरेका थिए त्यस्तै गरि नेकपा माओवादीका प्रकास लामा थोकरले ९सय ६३ मत प्राप्त गरेका हुन् ।

 

हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१९को वडाध्यक्षमा पुनः निर्वाचित भएका नरनाथ सुवेदी (नवराजले)  के भने त ?
जानकारीका लागि तल भएको भिडियो हेर्नुहोस् ।